काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई सोमबार १२ बुँदे ज्ञापनपत्र बुझाउँदै मधेश, थरूहट र स्वराज आन्दोलनसँग सम्बन्धित विगतका सबै राजनीतिक सम्झौता कार्यान्वयन गर्न माग