काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धकालमा पीडित भएका कांग्रेस कार्यकर्ताका परिवारलाई आफूले भेट्न चाहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित गोर्खालीहरूको