काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनयुद्ध, विद्रोहजस्ता द्वन्द्व नदोहोरिने सुनिश्चितता गर्नुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन,