अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से १ च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन्