लमही । शुक्रबारको मध्यान्ह, घाम चर्किदै थियो । लमही–१ स्थित श्री सूर्यविनायक मावि, नर्तिका विद्यार्थीहरु शुक्रबारे हाफ छुट्टीका कारण घरघर लागिसकेका थिए । त्यहीँ विद्यालयमा