नयाँदिल्ली । जम्मू कश्मीरको कुलगाम जिल्लामा आतंकवादी र भारतीय सेनाबीच भिडन्त भएको छ । सोही क्रममा भिडन्तमा भारतीय सेनाका तीन जवानको मृत्यु भएको छ ।