काठमाडौं । बझाङको जयपृथ्वी राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । छविसपाथीभेरा-जालेबगर क्षेत्रमा रहेको जयपृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको हो । प्रहरीले