काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश समिति पुनर्गठन भएको छ । बालकिशोर यादवको अध्यक्षतामा ५१ सदस्यीय मधेस प्रदेश समिति पुनर्गठन भएको हो