धनुषा । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेताका लागी मधेस प्रदेशका मुख्यमनत्री लालबाबु राउत र निवर्तमान सभामुख सरोजकुमार यादवको उम्मेदवारी परेको छ ।