काठमाडौं । सरकारले जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको कार्यअवधी एक महिना थप गरेको छ । बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यअवधी थप्ने निर्णय