काठमाडौं । जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न गठित आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ । आयोगको कार्यालयमा बोलाएर बिहीबार अर्यालसँग बयान लिएको हो ।