काठमाडौं । जापानका परराष्ट्रमन्त्री खामिखावा योको नेपाल भ्रमणमा आउने भएका छन् । उनी श्रीलंका हुँदै यहि बैशाख २३ गते नेपाल भ्रमणमा आउन लागेका हुन् ।