काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लु देखिएको छ । चिडियाखानाले शुक्रबार सूचना प्रकाशित गरी जीवजन्तुमा बर्ड फ्लु देखिएको जानकारी दिएको हो ।