सल्यान । आज बिहान भएको जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ वर्षीय नारायण वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।