काठमाडौँ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गरेर नेपाल पठाइदिन परराष्ट्र मन्त्रालयले मलेसियन सरकारलाई पत्राचार गरेको छ । राई मलेसियामा रहेको अनुमान