काठमाडौं । बङ्गलादेशमा आयोजित बिकेएसपी कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले ५ स्वर्ण, १ रजत र ४ कांस्यसहित १० पदक जितेर उपविजेता बनेका छन्