काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका ‘जेनजीहरु’ले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेका छन् । माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेका प्रदर्शनकारीहरुले बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि पोलमा