काठमाडौं । तासजुवा खेलेको आरोपमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट २९ पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–१ रानिवनस्थित चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ