काठमाडौं । काठमाडौं महानगरपालिकाले जेन-जी प्रदर्शनमा घाइते भएकाहरूको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सोमबार काठमाडौंमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली प्रहार र लाठीचार्जबाट धेरै