काठमाडौं । पोखरामा जेन-जी प्रदर्शनकारीहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् । रत्नचोक र सहिदचोकबीच रहेको मुख्यमन्त्री कार्यालयमा पुगेका प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरी झ्यालका सिसा फुटाएका