काठमाडौं, १३ माघ । सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत नेपाली खेलाडी प्रेरणा कोइराला केन्यामा गर्ल्स सिंगल्सको दोस्रो चरणमा प्रवेश गरेकी छिन्