काठमाडौं । सुदूरपश्चिम प्रदेशमा प्रसिद्ध जोरायले बासमती धानको संरक्षण गर्दै यसको प्रचारप्रसारमा बढ्न थालेपछि जोरायल गाउँपालिका-६ चित्रराज भट्ट यतिबेला यस प्रजातिको धान रोप्न आतुर देखिनुहुन्छ ।