काठमाडौं । विश्व खेलकुदले पाएको अहिलेसम्मकै सबैभन्दा चर्चित नाम हो, पेले । उनी फुटबल खेलाडी थिए । पेलेको नाम थाहा नपाउने मान्छे सायदै कमै होला