काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु शाहलाई भेट्न झापाको दमक पुगेका थिए ।