काठमाडौं । जब सिंगो सगठन भन्दा एक जना व्यक्ति माथि हुन्छन्, त्यो संगठन कस्तो होला ? सशस्त्र प्रहरी बल यस्तै भद्रगोल अवस्थामा पुगेको छ ।