काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीको मतदान प्रकृया बहिस्कार गर्ने भएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी आज संसदबाट पारित हुँदैछ