काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको रतुवा र दिपिनी खोला किनारको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।