झापा । झापा–१ बाट नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माकाे एकल नाम सिफारिस गरेकाे छ । कांग्रेस क्षेत्रीय समितिको बिहीवार बसेको बैठकले शर्माको नाम सर्वसम्मत सिफारिस