Logo
Logo

झापा-१ बाट विश्वप्रकाश सिफारिस


1.2k
Shares

झापा । झापा–१ बाट नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माकाे एकल नाम सिफारिस गरेकाे छ ।

कांग्रेस क्षेत्रीय समितिको बिहीवार बसेको बैठकले शर्माको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति ईन्द्रबहादुर बुढाथोकीले जानकारी दिए ।

शर्मा २०७० र २०७४ सालमा पनि यही क्षेत्रबाट उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस्