काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले पार्टी अध्यक्षमा कुनै झोकमा उम्मेदवारी घोषणा नगरेको स्पष्ट पारेका छन् । बुधबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा उनले औपचारिक