एजेन्सी । टर्कीएमा भूकम्पमा परेका एक महिलाको २२२ घण्टापछि जिवितै उद्धार गरिएको छ । बुधबार टर्कीको काहरामानमारास सहरको भग्नावशेषबाट ४७ वर्षीया मेलिके इमामोउलुलाई जिवितै उद्धार