अङ्कारा । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनःनिर्वाचित भएका छन् । जारी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै उनले आफ्नो शासन तेस्रो दशकसम्म लम्ब्याएका छन् ।