काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोग सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी र सदस्यका लागि ३४ जना छनोट