काठमाडौं । जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच हुँदै छ ।