काठमाडौं । आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप को एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रीय संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ