काठमाडौं । आईसीसी टी-२० महिला विश्वकप छनोट खेलमा नेपालले भुटानमाथि सानदार जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको हो