काठमाडौं । काठमाडौंको टोखा क्षेत्रबाट बरामद गरिएको करिब २५ करोड रुपैयाँ बराबरको युरो र अमेरिकी डलर सम्बन्धी घटनामा दुई जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।