काठमाडौं । उदयपुरमा ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ४० वर्षीया गीता परियार रहेकी छिन्