दैलेख । दैलेखको भगवतीमाई–७ खोरमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार १८ वर्षीय जगत बहादुर विक छन्