काठमाडौं । रुकुमपश्चिमको चौरजहारी-१ मा ट्रकमा लोड भएको मार्बल र सिमेन्टले च्यापिँदा एक जना मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।