काठमाडौं । ललितपुरमा ट्रफिक प्रहरीले चिकित्सकमाथि निर्घात कुटपिट गरेका छन् । आइतबार बेलुकी ललितपुरको कुसुन्तीमा ड्युटीमा खटिएका ट्राफिकले डा. कुलबहादुर घिसिङमाथि कुटपिट गरेका हुन् ।