काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले उठाएको विषयमाथि गलत व्याख्या गरिएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै