नयाँदिल्ली । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छन् । उनी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्