उमेर सानै छ । तर, उनी डान्सरका रुपमा चर्चित छिन् । बनेपा रातेमाटेकी रुपा लामा भर्खरै २१औँ वर्षमा लागेकी उनको सपना र लक्ष्य बढेमान छ