काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी रास्वपाका सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाललाई आज अदालत पेस गरिँदै