बैतडी । निजामती कर्मचारी र शिक्षकमा राजनीतिक मोह बढ्दै गएको छ । कर्मचारी र शिक्षकको राजनीतिक मोहको मार भने सेवाग्राही र विद्यार्थीमा पर्ने गरेको छ