लमजुङ । बाढीपहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्ड सञ्चालनमा आएको छ । बेँसीशहर नगरपालिका–१ रिठ्ठेबगरमा पहिरो हटाएसँगै आज बिहानदेखि यातायात सञ्चालन भएको हो । शुक्रबार रातिदेखि पहिरोले