Logo
Logo

डुम्रे–बेँसीसहर सडक २ दिनपछि सुचारू


441
Shares

पहिरो पन्छाउँदै स्काइभेटर मेसिन । अहिले उक्त सडक सुचारु भएको छ । रासस

लमजुङ । बाढीपहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्ड सञ्चालनमा आएको छ ।

बेँसीशहर नगरपालिका–१ रिठ्ठेबगरमा पहिरो हटाएसँगै आज बिहानदेखि यातायात सञ्चालन भएको हो । शुक्रबार रातिदेखि पहिरोले उक्त सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाएसँगै २ दिनदेखि थन्किएका सवारी सञ्चालनमा आएको सडक योजना कार्यालयका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्