काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली प्रयोग गरी महसुल बक्यौता राख्ने उद्योगीहरूलाई प्रशासकीय पुनरावेदनका लागि पुनः सूचना जारी गरेको छ