काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह डेढ महिनापछि मङ्गलवार प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् । प्रधानमन्त्री शाह गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा सहभागी भएका थिए